२५ प्रतिशत नेपालीमा उच्च रक्तचाप

काकाठमाडौं । पछिल्लो समय धेरै नेपालीलाई उच्च रक्तचापको समस्या देखिन थालेको छ । स्वस्थकर खानपान, शारीरिक व्यायाम, मानसिक तनावजस्त कारणले उच्चरक्तचापलाई बढाइरहेको छ । मसिनी विकले उच्च रक्तचापको समस्या भएर औषधि खान थालेको वर्ष दिन भयो । सिक्रे नुवाकोटकी विक गाउँमै औषधि नपाइने भएकाले काठमाडौँ आएर औषधि लाने गरेको बताउनुहुन्छ । उहाँले चिकित्सकको सल्लाहानुसार नियमित … Continue reading २५ प्रतिशत नेपालीमा उच्च रक्तचाप